काठमाडौं । सरकारले अन्य क्षेत्रलाई पर्याप्त राहत दिएपनि व्यवसायीहरुलाई नदिएको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । आइतबार मात्रै नेपाल राष्ट्र बैंक र नेपाल सरकारले कोरोना प्रभावितलाई राहत प्याकेजको घोषणा गरेका थिए । राष्ट्र बैंकको प्याकेजसँग सन्तुष्ट भएका व्यवसायीहरुले सरकारको प्याकेजसँग भने असन्तुष्ट भएका हुन् । 'राष्ट्र बैंकले आफ्नो तर्फबाट दिनसक्ने जति राहत प्याकेज दिएको छ तर…