सरकारले कडा निर्णय लिने स्थिति नआओस्, आ-आफ्नो कर्तव्य बोध गरौँ: अर्थ तथा सञ्चारमन्त्री खतिवडा

डा. युवराज खतिवडाले अर्थमन्त्रालय सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उनी खटिरहेका छन् । लकडाउनका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभाव न्यून गर्ने लक्ष्यका साथ सरकारले गरेका निर्णयबारे उनीसँग राष्ट्रिय…