काठमाडौं । सरकारले चीनबाट खरिद गरी ल्याएको मेडिकल सामग्री महंगो भएको भन्ने आरोपको खण्डन गर्दै महंगो नभएको बताएको छ । आइतबार नियमित पत्रकार ब्रिफिङमा बोल्दै स्वास्थ्य विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले अहिले विश्वभरी नै अभाव भएकाले केही महंगो भएको भने स्वीकार गरे । ‘अहिले विश्वभरी नै औषधिको अभाव छ, अत्यावश्यक भएकाले खरिद गर्नैपर्ने अवस्था आएको हो,…