काठमाडौं । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सरकारले गरेको लकडाउनको ५ दिनमा राजस्व संकलन २ अर्ब मात्र भएको छ । यो अवधीमा सरकारले ८ अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ । सरकारी हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार लकडाउन घोषणा हुने अघिल्लो दिन चैत १० सम्ममा ५ खर्ब ६४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।…