सिमाना रक्षाको लागि विदेशमा रहेका सबै नेपाली प्रतिबद्धः अध्यक्ष पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि सरकारको साथमा उभिन सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध रहने जनाएका छन् । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा देखाएको प्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । पन्तले विज्ञप्ति जारी गर्दै‘ भारतको कामबाट विश्वभर…