काठमाडौं । चालु आर्थिक वर्षमा सबैभन्दा चीनबाट विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार गत साउन १ गतेदेखि कात्तिक ४ गतेसम्मको तथ्यांकलाई हेर्दा १३ अर्ब २६ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिने भएको छ । कुल ८ देशबाट ८२ कम्पनीमार्फत् नेपालमा सबै कम्पनीबाट गरी ४ हजार ५७३ जनाले रोजगारी पाउनेछन् । सबैभन्दा धेरै चीनबाट…