यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न सरकारले काटेको पत्र (पत्रसहित)

काठमाडौं । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंकलाई लेखेको पत्र क्लिकमाण्डूले प्राप्त गरेको छ । https://internal.appharu.com/2019/11/98830.html मन्त्रीपरिषद्को  बैठकले श्रेष्ठमाथि कारवाही गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अर्थमन्त्रालय हुँदै राष्ट्र बैंकमा सो पत्र पठाएको हो । राष्ट्र बैंकले सरकारसँग सम्पर्क गर्ने मन्त्रालय अर्थ हो । अर्थ मन्त्रालय उच्च स्रोतबाट…