अध्यक्षको चुनाव जितेपछि कुमार पन्तले भने- नेपालमा १० अर्ब लगानी भित्र्याउने छु

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अध्यक्ष बनेलगत्तै नेपालमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिबद्धता जनाएका छन् । निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिकृया दिने क्रममा उनले नेपालमा १० अर्ब रुपैयाँको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन । उनले त्यो प्रतिबद्धता पुरा गर्ने पनि जनाएका छन् । अहिले नेपालमा लगानीको आवश्यक रहेको…