काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । बजारमा सुनको मूल्यमा भएको लगातार वृद्धिले अहिलेसम्मकै उच्च विन्दु छोएको छ । आइतबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सबैभन्दा उच्च मूल्य गत साउन ३१ गते भएको थियो । तत्कालिन समयमा सुनको भाउ प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा…