काठमाडौं । आज विहानैदेखि परेको अविरल वर्षाका कारण देशभरीका विभिन्न ७ विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढी जस्ता ट्रंक रुटका विमानस्थलबाहेक अन्य पहाडी तथा तराईका विमानस्थलबाट हुने उडान तथा अवतरण वर्षाका कारण अवरुद्ध भएको विमानस्थलका प्रवक्ता प्रताव वावु तिवारीले क्लिकमाण्डूसँग जानकारी दिए । विमानस्थल अवरुद्ध…