वनमन्त्री शक्ति बस्नेत भन्छन्- कर्णालीको पर्यटन विकासका लागि हवाई भाडा घटाउँ

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीको पर्यटन विकासका लागि विभिन्न प्याकेज बनाएर त्यसै अनुसार पर्यटकलाई आकर्षित गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा आयोजित कर्णाली प्रदेशको पर्यटन विकास तथा प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले कर्णालीमा रारा तालबाहेक अन्य क्षेत्रमा पर्यटक आकर्षित गर्न नसकिएको बताए । उनले भने, ‘पर्यटकलाई…