सरकारी जग्गा व्यक्तिको बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियारले समात्यो

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियार दुरुपयोग आयोगले पक्राउ गरेको छ । अख्तियारले २८ जना अभियुक्तलाई एकैपटक पक्राउ गरेको हो । अख्तियारले बिहीबार २८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरको छ। बाँके जिल्ला साविक खासकरकाँदो वडा ७ सिट नं. ७ र कित्ता नम्बर २१० क्षेत्रफल ०.५–१३…