निजी घर बनाउन भारतले गर्यो १ अर्ब ६० करोड सहयोग

काठमाडौं । भारत सरकारले नेपाललाई पुर्ननिर्माणका लागि १ अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । भारतीय राजदूत मन्जिव सिंह पुरीले सोमबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा उक्त चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे । उक्त रकम भूकम्पबाट ध्वस्त भएका नुवाकोट र गोरखा जिल्लाका निजी घर निर्माणमा खर्च गरिनेछ । सन् २०१८ मा निर्माण गरिएका निजी…