भैरहवा । मुलुकै दोस्रो ठुलो तथा पाँच नम्बर प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व असुली गर्न असफल हुँदै गएको छ । भैरहवा भन्सारको कर्मचारीको तस्करसगँको मिलोमतोमा हुने राजश्व चुहावटको कारण कार्यालयले लक्ष्य अनुसारको राजश्व असुली गर्नमा असफल हुँदै गएको देखिएको हो । तस्करको प्रलोभनमा कर्मचारीहरुले आयात हुने साम्रगीको न्युन विजिकरण र…