तत्काल घर नबनाए सेवासुविधा नदिने भनेपछि भूकम्पपीडितले अनुदान फिर्ता गर्न थाले

सोलुखुम्ब । भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन । पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिकरणलाई नै अनुदानबापतको ५० हजार रुपैँया फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर…