काठमाडौं । अनर म्याजिक सिक्स प्रोको बुकिङ खुलेको छ । नेपालमा अनरको आधिकारिक विक्रेता सेलट्रन नेपालले आजदेखि खुलेको बुकिङ मे ३१ सम्म जारी रहने जनाएको छ । अनर म्याजिक शृंखलाको फ्ल्यागशिप लाइनअपमा सबैभन्दा नयाँ म्याजिक सिक्स प्रो प्रि-अर्डरको लागि उपलब्ध भएको हो । म्याजिक प्रोले जसले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन, र एआई-सञ्चालित प्रयोगकर्ता अनुभवहरूमा राम्रो तारिफ…