एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप युट्युब डेटा प्याकको भोल्युम

काठमाडौं । एनसेलले सुलभ दरमा नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम सोही शुल्कमा दोब्बर सेवा पाइनेछ । नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समय रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा लिन सक्नेछन् । त्यस्तै ननस्टप युट्युब प्याक अन्तर्गत ग्राहकले…