माइक्रोम्याक्सले नयाँ स्मार्टफोन नेपाली बजारमा भित्राएको छ । माइक्रोम्याक्सले मिडरेन्जका ग्राहकहरुलाई लक्षित गरेर क्यू ४६५ स्मार्टफोन उपलब्ध गराएको हो । क्यू ४६५ का आकर्षक फिचरहरुमा ५.१ इन्च एचडी स्क्रिन रहेको छ । १.३ गिगाहर्ज क्वार्डकोर प्रोसेसर, २ जिबी र्याम, १६ जिबी इन्टनल मेमोरी, माइक्रो एसडी कार्डमार्फत ३२ जिबी एक्टर्नल मेमोरी बढाउन सकिन्छ । यो सेटमा…