काठमाडौं । सरकारले गौरवको योजनाका रुपमा विसं २०७१ सालमा मूलपानी क्रिकेट रंगशाला निर्माण गर्ने योजना बनायो । सुरुवात भएको केही समयमा नै २०७२ सालमा आएको भूकम्प र जग्गा विवादका कारण काम अघि बढ्न सकेन । २०७५ सालमा जग्गा मुआब्जा विवाद मिलेपछि काम सुरुवात भएको थियो । मूलपानीमा दुई रंगशाला छन् । माथिल्लो मूलपानी क्रिकेट रंगशालाले…