सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले मात्रै टेलिकम सेवा दिइरहेका छन । यी दुई कम्पनीबीच ग्राहक विस्तार गरेर व्यापारिक दायरा फराकिलो बनाउने मात्रै प्रतिस्पर्धा छ । एउटै ब्यक्तिको नाममा धेरैवटा र सेवाप्रदायक अनुसार सीमकार्ड लिनुले पनि नेपालको जनसंख्या भन्दा बढी टेलिकमका प्रयोगकर्ता पुगेका छन । हाल नेपालमा टेलिकमको सीमकार्ड वितरण साढे ३ करोड…