Eglish Khabarhub

सरकारको प्रस्टीकरणः यसकारण बन्द गरियो टिकटक, नेपालसहित २७ देशमा प्रतिबन्ध

काठमाडौं । मध्य एशियाली मुलुक किर्गिस्तानले हिजो अगस्त ३० देखि बालवालिकाको कुलत र मानसिक स्वास्थ बिग्रेको कारण देखाउदै टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको रहेछ। यससँगै बाइटडान्स, अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्य लगायतका कारण देखाउदै टिकटकमा प्रतिवन्ध लगाएको बताएको छ । नेपालसँगै अब टिकटकमा प्रतिबन्ध लगाउने देशको संख्या २७…