देश « Eglish Khabarhub

केएल दुगडको खाद्यान्यको गोदाममा भीषण आगलागी

[caption id="attachment_20498" align="alignnone" width="650"] सांकेतिक तस्बिर[/caption] नेपालगन्ज । बाँके जिल्लाको भुजई गाउँस्थित केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा आज भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईकाअनुसार अपराह्न ४।३० बजे लागेको आगो साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । गोदाममा गहुँ, सोयाबिनको तेल र घ्यू रहेको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र…