देश « Eglish Khabarhub

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि आजदेखि मतदाता नामवली संकलन सुरु

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि आजदेखि मतदाता नामावलीको काम सुरु हुँदै छ । निर्वाचन आयोगले साउन १५ गतेसम्म मात्र नामावली संकलन गरिने जनाएको छ । मतदाता नामावलीमा जसको नाम छैन उसले नाम दर्ता गर्न सक्छ । अहिले भएको स्थानबाट अर्को स्थानमा पनि सार्न सकिन्छ । मतदाता नामावली संकलन भएपछि सरकारले प्रदेश र प्रतिनिधि…