देश « Eglish Khabarhub

स्थानीय तह निर्वाचनमा छ अर्ब रुपैयाँ भन्दा बढी खर्च- आयोग

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म छ अर्ब ३० करोड ४६ लाख रुपैयाँ खर्च भएको जनाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई १० अर्ब २८ करोड रुपैयाँ रकम उपलब्ध गराएको थियो । निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७३/७४ मा खर्च हुन बाँकी रहेको तीन अर्ब रुपैयाँ सरकारलाई नै फिर्ता…