काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि संयोजक डा.बाबुराम भट्टराई चीनको गेजुवा ग्रुप कम्पनीसँग तत्कालीन सरकारले गरेको समझदारी तुरुन्त खारेज गर्न माग गरेको छ । डा. बाबुराम भट्टराईले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुढिगण्डकी जलविद्युत आयोजनाको बारेमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा…