काठमाडौं । बागमती प्रदेशको दोलखामा लाप्चे तामाकोशी अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । दोलखाको विगु गाउँपालिका भएर बग्ने लाप्चे खोलामा आधारित भएर ४० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको हो । विद्युत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार डायनामिक हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका गरि विद्युत उत्पादन गर्न अनुमति पत्रको दरखास्त दिएको…