९० अर्ब लगानीमा दुई जलविद्युत आयोजना बन्ने

काठमाडौं । नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले करिब ९० अर्ब लगानीमा दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै बुढीगण्डकी-‘क’ र बुढीगण्डकी-‘ख’ आयोजना निर्माण गर्ने जनाएको हो । कम्पनीले बुढीगण्डकी-‘क’ र बुढीगण्डकी-‘ख’ जलविद्युत आयोजना निर्माणका लागि ८८ अर्ब ३१ करोड २७ लाख रुपैयाँ लागत अनुमान गरेको छ । कम्पनीका अनुसार  बुढीगण्डकी-क…