मनाङमा पौने ११ अर्ब लगानीमा ५८.९० मेगावटको जलविद्युत उत्पादन हुने

काठमाडौं । गण्डकी प्रदेशको मनाङ जिल्लामा पौने ११ अर्ब लगानीमा ५८.९० मेगावाटको जलविद्युत उत्पादन हुने भएको छ । मनाङ जिल्लाको चामे गाउँपालिका वडा–५, नासो गाउँपालिका वडा–९, नार्पाभूमि गाउँपालिका वडा–२ र मनाङ स्यिाङ गाउँपालिका वडा–१ अन्तर्गत नार खोला जलविद्युत आयोजनाले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लगानीमा ५८.९० मेगावाट बिजुली उत्पादन गर्ने भएको…