काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पूर्वका उद्योगलाई विजुली दिँदा पश्चिममा कटौती गरेको छ । बुधबार बिहान मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ कमिटीले विज्ञप्ती जारी गर्दै प्राधिकरणले विजुली उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता गरेको जनाएको थियो । बुधबार पूर्वका उद्योगले विजुली पाउँदा पश्चिममा भने लाइटिङ लोड मात्रै दिइएको…