सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले यसका लागि साधारण सभा समेत बोलाएको छ । कम्पनीले कात्तिक ११ गतेका लागि साधारण सभा बोलाएको हो । कम्पनीले विशेष प्रस्तावमा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरणको…