काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेसँगै अमेरिकाले नेपाललाई मिल्लेन्नियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) भविष्य समेत अन्यौलमा परेको छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि संसद्बाट अनुमोदन हुनुपर्ने थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको आन्तरिक राजनीतिले गर्दा एमसीसी संसद्बाट पास हुन सकेन । प्रतिनिधिसभा भंग भइसकेपछि परियोजनालाई अगाडि बढाउन के गर्ने भन्न विषयमा कुनै निचोड निस्केको…