उर्जा मन्त्रीलाई साक्षी राखेर प्राधिकरणका कार्यकारी निर्देशकले भने- अब लोडसेडिङ हुँदैन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन् । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसीं) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएका शाक्यले यस्तो बताएका हुन् । ‘लक्ष्मी पूजाका दिन वर्षभरिकै…