पूर्वको भविष्य फेर्ने तमोर हाइड्रो प्रोजेक्टः यसकारण आकर्षक छ बुढीगण्डकी भन्दा

काठमाडौं । पूर्वको मोती भनेर चिनिने तमोर जलाशयुक्त आयोजनामा पावर चाइनको प्रवेशपछि स्थानीयबासीमा एक प्रकारको उत्साहको सञ्चार भएको छ । विशेषगरी प्रदेश नं १ मा हालसम्म कुनै पनि ठूला आयोजना नितर्माण नभएको तथा निर्माणमा जाने तयारीमा रहेका आयोजना समेत मझौला प्रकृतिका भएकाले ठूलो आयोजनाको रुपमा तमोर नै अग्रपंक्तिमा थियो । नेपाल र चीनका दुई सरकारी…