विद्युत् प्राधिकरण विरुद्ध उद्योगी साहिल अग्रवालको मुद्दा, फेरि पनि हेर्दा हेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बढी शुल्क तिर्न बाध्य भएको भन्दै उद्योगीले उच्च अदालत विरगन्जमा दायर गरेको मुद्दा फेरि हेर्दा हेर्दैमा परेको छ । पटक-पटक म्याद सर्दै गएको उद्योगीले दायर गरेको मुद्दा पुनः हेर्दा हेदैमा रहेको छ । उद्योगी साहिल अग्रवाललगायतको मुद्दाको यही कात्तिक २५ गते सोमबारको पेशी तोकिएपनि अन्तिम फैसला आएको छैन । सो…