काठमाडौं । जलविद्युत् कम्पनीका सेयर दोस्रो बजारमा पानी समेत पिउन नसक्ने अवस्थामा पुगेको बेला अर्को एक कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । शिवश्री हाइड्रो पावरले यही असोज १६ गतेदेखि साधारण सेयर बिक्रीको तयारी गरेको हो । सो कम्पनीले कूल ३३ लाख ५१ हजार १४० कित्ता साधारण सेयर बिक्रीको तयारी गरेको छ । कूल…