१० वर्षमा २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य बोकेको ऊर्जा विकास मार्गचित्रको पूर्णपाठ

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचा मन्त्रालयले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सहित तयार पारेको ऊर्जा जिकास मार्गचित्र तथा कार्ययोजना २०८१ सार्वजनिक गरेको छ । गत साता मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यो प्रतिवेदन सार्वजनिक गरेको हो । ऊर्जा विकासको मार्गचित्रमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना ४ वर्षमा, अर्ध जलाशययुक्त ६ वर्षमा…