काठमाडौं । विद्युत विधेयक-२०८० माथि पूर्वाधार विकास समितिमा छलफल चलिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रचलित कानुनलाई समायुकुल परिमार्जन र संशोधन गर्न आवश्यक भएको भन्दै तयार पारेको विधेयकमा निजी क्षेत्रले भने आपत्ति जनाएको छ । निजी क्षेत्रले संविधानको मर्म विपरित विधेयक ल्याएर सरकारले निजी क्षेत्रलाई निमोठ्न खोजेको भन्दै आपत्ति जनाएको हो । निजी…