काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्द्र अन्तर्गतका साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्र अन्तर्गतका युएन पार्क फिडरका क्षेत्रमा विद्युत सेवा अस्थायी रूपमा बन्द हुनेछ। काठमाडौंको साँखु फिडर अन्तर्गतका स्थानहरू जस्तै नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा,…