तनहुँ जलविद्युतलाई १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स

काठमाडौं । १४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्धजलशाययुक्त ९पिकिङ रन अफ रिभर० आयोजनाको लाइसेन्स पाएको छ । कम्पनीलाई १०४ मेगावाटको तल्लो सेती तनहुँ जलविद्युत आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्पनीलाई दिने निर्णय भएको…