जलविद्युत कम्पनीमा लगानी गर्ने हो ? साढे ३ अर्ब बढी आइपिओ आउँदै

काठमाडौं । जलविद्युत कम्पनीको साधारण सेयरमा लगानी गर्ने योजनामा हुनुहुन्छ भने तपाइको लागि खुसीको खबर छ । विभिन्न जलविद्युत कम्पनीहरुले साधारण सेयर (आइपिओ) जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । धितोपत्र बोर्डले दिएको जानकारी अनुसार विभिन्न जलविद्युत कम्पनीले गरी ३ करोड ५४ लाख कित्ताभन्दा बढी सेयर जारी गर्न लागेका छन् । विभिन्न…