काठमाडौं । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग, एसियाली विकास बैंकलगायत अन्तराष्ट्रिय दातृ निकायको लगानीमा निर्माण हुन लागेको तनहुँ सेती जलविद्युत् आयोजनाले १०५ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । स्थानीयबासीलाई १० प्रतिशत, सर्बसाधारणलाई १५ प्रतिशत सेयर दिने आयोजनाको तयारी छ । तनहुँ सेती जलविद्युत् आयोजनाको लागत ५५ अर्बको हाराहारीमा रहेकाले क्यासकेड आयोजना…