नवीकरणीय ऊर्जाको प्रयोगमा जोड

पोखरा । प्राकृतिक स्रोत — पानी र वन पैदावारबाट उत्पादित ऊर्जाको विकल्पमा बायोग्यास जडान गरी नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राख्नुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमको आयोजना एवम् जिल्ला विकास समिति, कास्कीको व्यवस्थापनमा आयोजित व्यावसायिक बायोग्यास प्लान्ट विषयक एकदिने क्षेत्रीय अभिमुखीकरण…