फिचर « Eglish Khabarhub

प्रकृतिको अनुपम उपहार से फोक्सुन्डो (तस्बिरहरु)

काठमाडौं । डोल्पा जिल्लामा रहेको से फोक्सुन्डो ताल नेपालकै गहिरो तालको रुपमा मानिन्छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा अवस्थित यो ताल समुद्री सतह भन्दा करिब ३९०० मिटरको उचाइमा छ । यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी र गहिराई ६५० मीटर छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ । फोक्सुन्डो…