स्टोरी हाइलाइट « Eglish Khabarhub

को बन्लान् ओली सरकारका गृहमन्त्री, अर्थमा होला त प्रदिप ज्ञवालीको इन्ट्री ?

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको ३ दिन भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एकता प्रक्रिया अगाडि बढेका कारण यही सोमबारसम्म एकता प्रक्रिया एउटा सार्थक निष्कर्षमा पुग्ने विश्वास गरिएको छ । एकता प्रक्रियालाई निष्कर्षमा पु¥याएर सरकार विस्तार गर्ने तयारीमा एमाले र माओवादी केन्द्र रहेका छन् । यस्तो अवस्थामा सरकारको…