स्टोरी हाइलाइट « Eglish Khabarhub

यस्तो छ, पर्यटन बोर्डमा सुवास निरौलाले गरेको भ्रष्टाचारको रामकहानी

काठमाडौं । विशेष अदालतले ३ वर्षपछि नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा सुनुवाई गर्दै बिहिबार फैसाला सुनाएको छ । पर्यटन बोर्डका तत्कालीन कायमुकायम कार्यकारी प्रमुख सुवास निरौलाले भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतले निरौला सहित तीन जनालाई दोषी ठहर कैदको फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…