स्टोरी हाइलाइट « Eglish Khabarhub

बक्यौता नतिरेका ३ एयरलाइन्सको उडान रोकिदै, कस्को बक्यौता कति ?

काठमाडौं । मलेसियाको एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने २३ करोड बक्यौता रकममध्ये आइतबार २ करोड रुपैयाँ मात्र बुझाएको छ । विमानस्थल कार्यलयले बक्यौता रकम नतिरे सोमबार (आज) देखि उडान रोक्ने चेतावनी दिएको थियो । गत साता विमानस्थल कार्यलयले एयर एसिया एक्ससहित आन्तरिक एयरलाइन्स कम्पनी सिम्रिक र सौर्यलाई आइतबारसम्म बक्यौता तिर्न पत्र काटिएको थियो…