काठमाडौं । सरकारले आफ्ना कर्मचारीलाई तलब भत्ता दिन पनि ऋण खोज्नुपर्ने अबस्था सिर्जना भएको छ । कर्मचारीलाई तलब भत्ता दिन नगद अभाब भएपछि सरकारले चालु आर्थिक बर्षको ६ महिना नसकिदै १ खर्ब ९ रुपैयाँभन्दा बढी आन्तरिक ऋण उठाइसकेको छ । सरकारले लिएको आन्तरिक ऋण र पुस १८ गतेसम्म संकलन भएको राजस्व गरी सरकारसँग अब १४…