काठमाडौं । नेपाल राष्ट्र बैंकले थापाथलीमा रहेको आफ्नो भबन भत्काएर अर्काे अत्याधुनिक भबन बनाउने भएको छ । करिब सय बर्ष पूरानो सो भबन जिर्ण बनेको र २०७२ को शक्तिशाली भूकम्पको कारण थप धरासायी बनेपछि आधुनिक भल्ट (पैसा राख्ने ढुकुटी) सहितको भबन बनाउन लागिएको हो । राष्ट्र बैंकले थापाथलीको आफ्नो भबन भत्काएर पुरानै शैलीमा अत्याधुनिक भबन…