हिन्दु धर्माबलम्बीहरुले गंगा नदीको पानीलाई पवित्र जलको रुपमा प्रयोग गर्ने गरेका छन् । गंगाको पानी पवित्र हुनका साथै स्वच्छ पनि छ । गंगाको पानी फोहोर नहुनका साथै यसमा किरा पनि पर्दैन । साथै, यसको पानीबाट दुर्गन्ध आउँदैन । गंगाको पानी मानिसको अन्यायको शिकार हुनु परेको छ । पानीमा लास, नाली, फोहोरलगायत मानबजन्य बिकार फाल्ने गरिएको…