स्टोरी हाइलाइट « Eglish Khabarhub

बिनोद चौधरीः बन्लान् त नेपालको डोनाल्ट ट्रम्प ?

नेपाली उद्यमशीलताको क्षेत्रमा चिरपरिचित नाम हो, विनोदचौधरी । नेपालका एकमात्र डलर अर्बपति उनको मुख्य पहिचान हो।यही पहिचानले उनी अन्तर्राष्ट्रियस्तरमा पनि परिचित छन्। फोर्ब्सले प्रकाशन गर्ने विश्वका डलर अर्बपतिहरुको सूचीमा उनको नाम सन् २०१३ देखि समावेश हुँदै आएको छ। तर उनै चौधरीको परिचय अहिले आएर एकाएक फेरिएको छ।प्रायः अखबारको आर्थिक पृष्ठमा छाउने चौधरी परिचय फेरिएसै गराजनीतिक पृष्ठमा…